राजनीति

ज्ञानेन्द्रबहादुर कार्की १७६ मतले अगाडि

इकागज |
मंसिर १०, २०७९ शनिबार १२:२० बजे

फाइल तस्वीर

काठमाडौँ-  सुनसरी प्रतिनिधिसभा क्षेत्र-४ मा नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की १७६ मतले अग्रता लिएका छन्।

पछिल्लो मतपरिणाम अनुसार कार्कीले नेकपा एमालेका जगदीशप्रसाद कुसियैतलाई १७६ मतले पछि पारेका हुन् । कार्कीले २२ हजार  ३४५ मत ल्याउँदा एमालेका कुसियैतले २२ हजार १६९ मत पाए ।



Author

थप समाचार
x