राजनीति

सरकारको प्रवक्तामा अर्थमन्त्री पौडेल

इकागज |
पुस २१, २०७९ बिहीबार १५:१० बजे

काठमाडौं । सरकारको प्रवक्ताको जिम्मेवारी उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई दिइएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उपप्रधानमन्त्री पौडेललाई सरकारको प्रवक्ताको जिम्मेवारी दिएको हो । 
 



Author

थप समाचार
x