राजनीति

कलैया उपमहानगरमा मेयर/उपमेयर दुवै पदमा एमालेको अग्रता

इकागज |
जेठ १, २०७९ आइतबार १५:२४ बजे

काठमाडौं–बाराको कलैया उपमहानगरपालिकाको मेयर र उपमेयर दुवै पदमा एमालेले अग्रता कायम गरेको छ । मेयर पदमा एमालेका विनोदप्रसाद साहले १६ सय ५८ मत ल्याएर पहिलो स्थानमा छन् । कांग्रेसका राजेश राय यादवले १ हजार ३३ मत पाएर दोस्रो स्थानमा छन् ।

उपमेयर पदमा एमालेकी रौशन परविन १२ सय ६ मत ल्याएर पहिलो स्थानमा छिन् । जसपाका प्रमोदप्रसाद गुप्ताले ११ सय ८९ मत ल्याएका छन् ।



Author

थप समाचार
x