कोशी

कोशी प्रदेशसभा बैठक बस्दै

इकागज |
असोज १७, २०८० बुधबार ८:५१ बजे

विराटनगर। कोशी प्रदेश सभाको बैठक बस्दैछ । प्रदेशसभा संसद भवन, विराटनगरमा उक्त बैठक बस्न लागेको हो, बैठक दिउँसो १ बजे बोलाइएको हो ।

प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीका अनुसार नेपालको संविधानको धारा १८३ उपधारा १ बमोजिम प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेशसभाको चौंथो अधिवेशन बुधबार १ बजेका लागि बोलाएका हुन् ।
 



Author

थप समाचार
x