मधेश

खेल्ने क्रममा नालाामा खसेर बालकको मृत्यु

इकागज |
भदौ २९, २०८० शुक्रबार १२:१३ बजे

सांकेतिक तस्बिर

जनकपुरधाम- जनकपुरधाम उपमहानगरपालिका– १५ लोहनामा खेल्ने क्रममा नालामा खसेर दुई वर्षीय रोहन मुखियाको मृत्यु भएको छ ।

शुक्रबार घर अगाडि खेल्ने क्रममा नालामा खस्दा उनको मृत्यु भएको हो । ढक्कन नालामा उनी मृत फेला परेका हुन् । 
 



Author

थप समाचार
x