समाज

नयाँ वर्षको रौनक (फोटो फिचर)

इकागज |
बैशाख १, २०८० शुक्रबार ८:३२ बजे

काठमाडौँ- नयाँ वर्ष २०८० लाई हर्षोल्लासका साथ स्वागत गरिँदै छ । नेपालीहरूले नयाँ वर्षका अवसरमा विभिन्न कार्यक्रम गरिरहेका छन् ।


नयाँ वर्ष २०८० का लागि काठमाडौँका सपिङ मलहरू सजिएका छन् । नयाँ वर्ष २०८० को उपलक्ष्यमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुखलगायतले शुभकामना सन्देश दिएका छन् । 


Author

थप समाचार
x