समाज

[फोटो फिचर]

निरा पाण्डे आचार्यलाई न्याय दे !

इकागज |
बैशाख १६, २०८० शनिबार १७:५ बजे

तस्बिर : न्युज कारखाना

काठमाडौँ- निरा पाण्डेको हत्यारा सार्वजनिक गर्न माग गर्दै काठमाडौंँ प्रदर्शन भएको छ । आज दिउँसो पीडितका परिवार तथा आफन्तजनले माइतिघरदेखि नयाँ बानेश्वर चोकसम्म प्रदर्शन गरेका हुन् ।

अघिल्लो साता सरस्वतीनगर, चाबहिलमा भाँडा पसल सञ्चालक पाण्डेको रहस्यमय तरिकाले हत्या भएको थियो । उनको हत्या भएको दुई हप्ता नाघिसक्दा पनि अपराधी पत्ता नलागेको भन्दै आज प्रदर्शनमा उत्रेका हुन् । 



Author

थप समाचार
x