समाज

तनहुँमा श्रीमतीको हत्या

इकागज |
चैत २४, २०८० शनिबार २०:१९ बजे

तनहुँ- व्यास नगरपालिका-५ साँगेका ४० वर्षीय जितबहादुर कुमालले ३६ वर्षीया श्रीमती सुनमाया कुमालको हत्या गरेका छन् । 

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अपिलराज बोहोराले कुमाललाई नियन्त्रणमा लिइएको जानकारी दिए । प्रहरीका अनुसार कुमालले हतियार प्रहार गरेर श्रीमतीको हत्या गरेका थिए ।


प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ । 


Author

थप समाचार
x