समाज

कर्णाली नदीमा महिलाको शव फेला

इकागज |
बैशाख २२, २०८१ शनिबार २०:२० बजे

फाइल तस्बिर

बाजुरा- कर्णाली नदीमा शनिबार दिउँसो एक महिलाको शव फेला परेको छ । 

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार स्वामीकार्तिक खापर गाउँपालिका–२ लामवाडास्थित कर्णाली नदीमा पहिचान नखुलेकी अन्दाजी २० वर्षीया महिला मृत फेला परेकी हुन् ।


महिलाको पहिचान खुल्न सकेको छैन । प्रहरीले घटनाका बारेमा अनुसन्धान गरिरहेको जनाएको छ ।


Author

थप समाचार
x