समाज

काठमाडौँको शंख पार्कमा एक पुरुषको शव फेला

इकागज |
बैशाख २४, २०८१ सोमबार १९:० बजे

काठमाडौँ- काठमाडौँको शशंख पार्कमा एक पुरुषको शव फेला परेको छ ।

अन्दाजी ३५ वर्षीय पुरुषको शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । उनको पहिचान भने खुल्न नसकेको प्रहरीको भनाइ छ ।


शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको प्रवक्ता अधिकारीले बताए ।


Author

थप समाचार
x