खेलकुद

थ्री नेसन्स कप : नेपालविरुद्ध भुटानको अग्रता

इकागज |
चैत १४, २०७९ मंगलबार १८:२६ बजे

काठमाडौं– प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिता अन्तर्गत भुटानले अग्रता बनाएको छ । खेलको १९ औं मिनेटमा भुटानका तेन्जिङ नोबुले सुन्दर हेडमार्फत गाले गरेका हुन् ।
यो सँगै नेपाल एक गोलले पछाडि परेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र भुटानबीचको खेल साँझ ६ बजे सुरु भएको हो ।

 


(याे समाचारमा यसअघि भुलबस अन्य फाेटाे पर्न गएकाले सच्याइएकाे छ । स‌. )


Author

थप समाचार
x