विश्व

अमेरिकाले पठाएको विशेष हतियार युक्रेन आइपुग्यो

इकागज |
असार १०, २०७९ शुक्रबार ६:२४ बजे

फाइल तस्बिर

कीभ- युक्रेनले बिहीबार उसले संयुक्त राज्य अमेरिकाबाट सटीक तोपखाना प्रणाली प्राप्त गरेको जनाएको छ । त्यो प्रणाली उन्नत हतियारहरूको लागि उपयुक्त मानिन्छ । कीभको विशेष अनुरोधमा अमेरिकाले सो प्रणाली प्रदान गरेको हो । 

'हिमार्स युक्रेन आइपुगेको छ। मेरो सहकर्मी र मित्र सेसडेफ लोयड जे अस्टिन-तृतीयलाई यी शक्तिशाली उपकरणहरूका लागि धन्यवाद ! गर्मी रुसी कब्जाकर्ताहरूका लागि भारी हुनेछ । तिनीहरूमध्ये केहीका लागि अन्तिम अस्त्र पनि हुन सक्नेछ' युक्रेनका रक्षामन्त्री ओलेक्सी रेज्निकोभ ट्वीटरमा लेखेका छन् । (एएफपी) 



Author

थप समाचार
x