विश्व

युक्रेनका दुई सहरमा अस्थायी युद्धविराम

युक्रेनका-दुई-सहरमा-अस्थ

इकागज |
फागुन २४, २०७८ मंगलबार १८:१ बजे

काठमाडाैँ – मस्को–रुसले युक्रेनका दुई प्रमुख सहरमा अस्थायी युद्धविराम घोषणा गरेको छ ।

रुसी सेनाले घेरा हालेका मारिओपो र भोल्नोभाखामा अस्थायी युद्धविराम गरेको रुसको रक्षा मन्त्रालयले पुष्टि गरेको छ ।

रुसको स्थानीय समयअनुसार शनिबार १० बजेबाट आमनागरिकलाई सहर छोड्न सहयोगका लागि अस्थायी युद्धविराम घोषणा गरिएको प्राप्त विवरणहरुमा जनाइएको छ । यसबारे युक्रेनले टिप्पणी गरिसकेको छैन् ।



Author

थप समाचार
x