६ वर्षपछि पहिलो पटक कोरियन सिरिज चीनमा प्रदर्शन भएको छ । ६ वर्षअघि चीनले कोरियन फिल्म तथा सिरिजमा प्रतिबन्धको घोषणा गरेको थियो । सिरिजको प्रदर्शनसँगै दुवै देशको अवरुद्ध साँस्कृतिक सम्बन्ध सुचारु भएको मानिएको छ ।&…