क्रिकेट

मैत्रीपूर्ण क्रिकेटका लागि नेपालले अष्ट्रेलियाको भ्रमण गर्ने

इकागज | जेठ २७, २०७९

काठमाडौँ -  नेपाली राष्ट्रिय क्रिकेट टिमले मैत्रीपूर्ण क्रिकेट खेलका लागि अष्ट्रेलियाको भ्रमण गर्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का महाप्रवन्धक वृतान्त खनाल र रोयल हेरिटेस रियल स्टेट (अष्ट्रेलिया)का निर्देशक स्वतन्त्र प्रताप शाहबीच मैत्रीपूर्ण क्रिकेटका लागि सम्झौता भएको हो । 

नेपाली टोलीले अष्ट्रेलियामा रहेका विदेशी खेलाडी तथा क्लबसँग मैत्रीपूर्ण खेल हुने भए पनि मिति र स्थानबारे टुंगो नलागेको शाहले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

अंक अनुपातमा आईसीसी विश्वकप लिग-२ : शीर्ष तीनमध्ये दुई स्थानमात्र खाली हुँदा नेपाल कहाँ ?

सञ्जीव शाह | जेठ २७, २०७९

काठमाडौँ – आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत ओमानले अब दुई खेलमात्र खेल्न बाँकी छ । लिगअन्तर्गत ...

ब्याटिङकै भरमा नेपाललाई जिताउने कप्तान सन्दीपले भनेका थिए, तर भइदियो...

इकागज | जेठ २७, २०७९

काठमाडौँ- आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजका लागि अमेरिका उड्नुअघि नेपाली राष्ट्र...