क्रिकेट

एकदिवसीय वरीयतामा पाकिस्तानले भारतलाई उछिन्यो, नेपाल कहाँ ?

इकागज | जेठ ३०, २०७९

काठमाडौँ – आईसीसीको एकदिवसीय वरीयतामा पाकिस्तानले भारतलाई पछि पारेको छ । आईसीसीले सोमबार सार्वजनिक गरेको नयाँ वरीयता अनुसार पाकिस्तान चौथों स्थानमा उक्लिएको छ । यता भारत भने पाँचौं स्थानमा झरेको छ ।

वेस्ट इन्डिजविरुद्धको तीन खेलको एकदिवसीय सिरिज क्लिनस्वीप गरेपछि पाकिस्तान एक स्थान माथि उक्लिएको हो । वरीयताको शीर्ष स्थानमा भने न्यूजिल्यान्ड रहेको छ । इंग्ल्यान्ड दोस्रो तथा अष्ट्रेलिया तेस्रो स्थानमा रहेका छन् ।

नेपाल भने १९ औँ स्थानमा रहेको छ । नेपाल भन्दा पछि केवल पपुवा न्यूगिनी रहेको छ ।

भारतले जित्यो टी-ट्वान्टी इन्टरनेशनल फिजिकल्ली च्यालेन्जड सिरिज

इकागज | जेठ २९, २०७९

काठमाडौँ – पाहुना टोली भारतले नेपालविरुद्धको टी-ट्वान्टी इन्टरनेशनल फिजिकल्ली च्यालेन्जड् सिरिज जित...

हारबाट बल्‍लतल्ल जोगियो नेपाल : के आदिललाई उत्कृष्ट अलराउन्डर पाएको हो ?

इकागज | जेठ २९, २०७९

काठमाडौँ- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपाल र घरेलु टोली अमेरिकाबीचको खेल रोमाञ्च...

क्यानाडासँग टी-ट्वान्टी र एकदिवसीय सिरिज खेल्दै नेपाली क्रिकेट टिम

सञ्जीव शाह | जेठ २८, २०७९

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टिमले क्यानाडाको भ्रमण गर्ने भएको छ । आईसीसी पुरुष क्रिकेट विश्...

कस्तो होला उत्कृष्ट लयमा रहेको अमेरिका र ब्याटिङको समस्यासँग जुधिरहेको नेपालबीचको भिडन्त ?

इकागज | जेठ २८, २०७९

काठमाडौँ– आईसीसी पुरुष क्रिकेट विश्वकप लिग- २ को त्रिकोणात्मक एकदिवसीय सिरिज अन्तर्गत नेपालले आज ...