सुशासन

संवैधानिक इजलास : रिट निवेदकतर्फको बहस सकियाे, भाेलिदेखि सरकारी पक्षकाे बहस सुरु

इकागज | असार १३, २०७८
काठमाडौँ : संवैधानिक इजलासमा रिट निवेदनतर्फको बहस सकिएको छ । प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दाको सुनुवाइ गर्न गठित इजलासमा आइतबारदेखि रिट निवेदकतर्फको बहस सकिएको हो । रिट निवेदक तर्फको बहस सकिएसँगै सोमबारदेखि सरकारी पक्ष बहस सुरु हुने भएको छ । इजलासले यसअघि नै सभामुखको पक्षलाई डेढ घण्टा र १५ घण्टामा सरकारी पक्षलाई १ घण्टा दिने जनाइसकेको छ । 
अदालत

राष्ट्रपतिलाई प्रश्न : 'मै खाऊँ, मै लाऊँ' भनेजस्तै संविधानको व्याख्या आफैँ गर्ने, प्रधानमन्त्री नियुक्त पनि आफैँ गर्ने !

इकागज | असार १३, २०७८

काठमाडौँ : संवैधानिक इजलासमा वरिष्ठ अधिवक्ता यदुनाथ खनालले राष्ट्रपति विद्यादेवी भण्डारी...

अदालत

'विश्वासको मत नलिएपछि ओलीलाई प्रधानमन्त्री बन्‍न भोटे ताल्चा लाग्छ, सुरुमै आउट भएपछि नकआउट चरणमा जान मिल्दैन'

इकागज | असार १३, २०७८

काठमाडौँ : वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराबीच सवाल-जवाफ भएक...