सुशासन

सर्वाेच्चले शिक्षामन्त्री श्रेष्ठ र रूपा सुनारसहितलाई बोलायो

इकागज | असार २३, २०७८
काठमाडौँ । सर्वोच्च अदालतले  शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, रुपा सुनार र घरबेटी सरस्वती प्रधानलाई बहसका लागि बोलाएको छ । सुनारले आफूमाथि जातीय विभेद गरेको आरोपमा बबरमहलकी घरबेटी प्रधानलाई मन्त्री श्रेष्ठले संरक्षण गरेको भन्दै मन्त्री श्रेष्ठविरुद्ध रिट दायर गरेकी थिइन् । सोही रिटमा बहस गर्न अदालतले असार २९ गते दुवै पक्षलाई बोलाएको हो ।   न्यायाधीश कुमार रेग्मीको इजलासले पेसी तोक्न र विपक्षीलाई १५ दिनभि...
अदालत

वरिष्ठ अधिवक्ता घिमिरेले भने : धारा ७६ को ५ मा टाउको गन्‍नुपर्छ, पत्रले हुँदैन

इकागज | असार २१, २०७८

काठमाडौँ : सर्वोच्च बारबाट प्रतिनिधि सभा विघटनका सन्दर्भमा संवैधानिक इजलासमा एमीकस क्युरीका रूपमा बहस ग...