सुशासन

बिउ किनेर झन्डै पाँच लाख हिनामिना गर्ने कर्मचारीविरुद्ध मुद्दा

इकागज | भदौ ८, २०७८
काठमाडौँ – बिउ खरिद गरी छर्नका लागि महँगोमा खरिद गरी रकम हिनामिना गरेको आरोपमा वन कार्यालयका कर्मचारीहरूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो । आर्थिक वर्ष २०७३/७४ मा बाराको तत्कालीन जिल्ला वन कार्यालयका कर्मचारीहरूले चार लाख ९० हजार रुपैयाँ हिनामिना गरेको हो । बाँसको कलमी विरुवा उत्पादन वा खरिद तथा सदुपयोग, अम्रिसो विरुवा उत्पादन वा खरिद तथा वितरण, नदी उकास जग्गामा खयर, सिसौ,...
प्रमुख समाचार

स्थानीय निकायमा कानुनविपरीत खर्च: जनप्रतिनिधि आफ्नै सेवा सुविधामा केन्द्रित

इकागज | भदौ ५, २०७८

काठमाडौँ - स्थानीय निकायको निर्वाचनको समयमा ‘गाँउगाँउमा सिंहदरबार’को नारा राम्रै गरी लाग...