सुशासन

नक्कली भ्याट बील प्रयोग गरी १ अर्ब ३४ करोड छली

इकागज | पुस २६, २०७७
काठमाडौं : नक्कली भ्याट बील प्रयोग गरी १ अर्ब ३४ करोड रुपैयाँ कर छली गर्ने दुई कम्पनीविरुध्द राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ । विभागले जरिवाना र कैद सजाय समेत हुन मागदावीसहित पाटन उच्च अदालतमा मुद्दा दर्ता गरेको हो । मुद्दा चलाइएकामध्ये बाराको सिमरा पिपरा वडा नम्वर १ को न्यू सयपत्री ईन्टरप्राईजेज प्रोप्राईटर विवेक मगर समेत १३ वटा फर्मका सञ्‍चालक, प्रोप्रईटरहरू तथा मुख्य कारोवारी मनिष कु...