सरकार

'ओलीको पक्षमा अहिले पनि १०० भन्दा बढी सांसद छन्'

इकागज | फागुन १५, २०७७

काठमाडौँ : नेकपा (ओली समूह) संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा अहिलेपनि एक सयभन्दा बढी सांसदहरू रहेको दाबी गरेका छन् ।

संसद्मा आवश्यक परे त्यो देखाउन आफूहरू तयारी अवस्थामा रहेको भट्टराईको भनाई छ । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै भट्टराईले अहिले पनि प्रधानमन्त्री ओलीको पक्षमा बहुमत सांसदहरू रहेको जिकिर गरे ।

जनताले नेकपालाई झण्ड दुई तिहाई बहुमत दिएर पठाएको तर पार्टीभित्रकै केही नेताहरुको स्वार्थका कारण दुई वर्ष नपुग्दै प्रधानमन्त्री ओलीलाई हटाउने खेल सुरु भएकोसमेत भट्टराईले बताए । प्रतिनिधिसभा विघटन भएपछिको यो दुई महिनाको अवधिमा आफूहरु पार्टीलाइ जनस्तरसम्म लिएर जान सफल भएको पनि उनको भनाई छ ।

‘कसैले धारे हात लगाउँदैमा प्रधानमन्त्रीले राजीनामा दिनुहुँन्‍न’

इकागज | फागुन १४, २०७७

काठमाडौँ : उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने बताएका छन् । ...

सर्वोच्चको फैसलाले राजनीतिलाई फोहोरको आहालतिर धकेलेको छ : पोखरेल

इकागज | फागुन १४, २०७७

काठमाडौँ : उपप्रधान मन्‍त्री तथा ओली समूहका नेता इश्वर पोखरेलले सर्वोच्च अदालतको फैसलालले मुलुकलाई ...

कांग्रेस ‘पर्ख र हेर’ कै रणनीतिमा, नेकपाका दुवै समूह आ-आफ्नै अडानमा

लीलावल्लभ घिमिरे | फागुन १४, २०७७

विराटनगर : विराटनगरमा मौसमी गर्मी बढ्दै छ । तर, राजनीतिक माहौल भने तातिएको छैन । प्रदेश सभा बैठक बस्न...

प्रयोगशालाहरूको लापरवाहीले संक्रमितले बिमा भुक्तानी पाएनन् : मन्त्रालय

इकागज | फागुन ११, २०७७

काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ परीक्षण गर्ने प्रयोगशालाहरूको लापरवाहीले संक्रमितले ...