स्वास्थ्य

थप ६२ जनामा कोभिड संक्रमण

इकागज | असार १५, २०७९
काठमाडौँ- नेपालमा थप ६२ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ८ पिसिआर परीक्षणका क्रममा ५१ जना र ६ सय १२ एन्टिजेन परीक्षणका क्रममा ११ जनामा कोभिड संक्रमण पुष्टि भएको हो । कोभिडका कारण बुधबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप १९ संक्रमित कोभिडमुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ४ सय ४५ जना निको भएका छन् । हाल नेपालमा २ सय ६१ सक्रिय संक्रमित आइसोलेसनम...
कोभिड-१९

खोप खरिद छैन, अनुदानको फ्रिजले भण्डार भरिए

अतिन आचार्य | असार १५, २०७९

काठमाडौँ- स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाले मंगलबार केन्द्रीय खोप भण्डारमा मौज्दात सकि...