प्रदेश / स्थानीय सरकार

लुम्बिनीको बजेट परिमार्जन गर्ने मुख्यमन्त्रीको घोषणा

इकागज | भदौ १९, २०७८
काठमाडौँ - लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले यसअघिको सरकारले ल्याएको बजेट परिमार्जन गर्ने बताएका छन् । शनिबार बुटवलमा उद्योग व्यापार संघ देवदहको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन कार्यक्रममा बोल्दै मुख्यमन्त्री केसीले यसअघिको सरकारले ल्याएको बजेट परिमार्जन सहित गठबन्धनको सरकारले नयाँ बजेटमा जनताको मुहारमा खुसी ल्याउने गरी बजेट ल्याउन लागेको बताएका हुन् । एक वर्ष भित्रमा जनताले प्रत्यक्ष अनुभूत...