प्रदेश / स्थानीय सरकार

मानसरोवरबाट दर्शनार्थी फर्किंदा सिमकोट विमानस्थल दिनभर व्यस्त

इकागज | भदौ १७, २०७८
काठमाडौँ – हुम्लाको एकमात्रै सिमकोट विमानस्थलमा आज आन्तरिक तथा बाह्य पर्यटकले चहलपहल निकै बढेको छ । सद्गुरु जग्गी वासुदेवको टोली मानसरोवर कैलाश दर्शन गरेर बिहीबार फिर्ता भएसँगै सिमकोट विमानस्थलमा यात्रुको चापले सिमकोट विमानस्थल आज व्यस्त देखिएको हो । बिहीबार तारा र समिट एयरलाइन्सले हुम्लाबाट सिधै पोखरा उडान गरेको जानकारी प्राप्त भएको छ । तारा एयरलाइन्सले तीन उडान र समिट एयरलाइन्सले एउटा उडान हुम्लाबाट विदेश...
राजनीति

प्रदेश- २ मा गिरी र झासहित जसपाका दर्जन सांसद्ले राेजे लोसपा

सुभाष कर्ण | भदौ १७, २०७८

जनकपुरधाम – प्रदेश नम्बर २ मा जनता समाजवादी पार्टी, नेपाल (जसपा)का थप दुई सांसद् लोकतान्त्रिक समा...