प्रदेश / स्थानीय सरकार

सुदुरपश्चिम प्रदेशमा पनि नेकपा समाजवादीको सनाखत हुँदै

इकागज | भदौ १५, २०७८
कैलाली : सुदुरपश्चिम प्रदेशको सांसदहरु नेकपा एकीकृत समाजवादीमा रहेको सनाखतका लागि प्रदेश निर्वाचन कार्यालयमा आउने क्रम जारी रहेको छ ।  प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री पुर्णा जोशी लगायतका सांसदहरु सुदुरपश्चिम प्रदेश निर्वाचन कार्यालयमा पुगेर नेकपा एकीकृत समावादीमा सनाखत गर्ने तयारीमा लागेका छन् । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री जोशीले दुईजना मन्त्री सहित १३ जना सांसदहरु नेकपा एकीकृत ...
प्रमुख समाचार

बागमतीकी मुख्यमन्त्री शाक्य अल्पमतमा, यी ११ सांसदले रोजे नेकपा (एकीकृत समाजवादी)

इकागज | भदौ १५, २०७८

काठमाडौँ – बागमती प्रदेशमा नेकपा एमालेको सरकार अल्पमतमा परेको छ । डोरमणि पौडेललाई हटाएर अष्टलक्...