प्रदेश / स्थानीय सरकार

हत्या आरोपी वडाध्यक्ष दुई वर्षपछि पक्राउ, प्रमुख र उपप्रमुख फरार

सुभाष कर्ण | साउन २८, २०७८
जनकपुरधाम – हत्या आरोपमा धनुषास्थित हंसपुर नगरपालिका वडा नम्बर ६ का अध्यक्ष श्याम राउतलाई प्रहरीले पक्राउ गरेको छ । दुई वर्षअघि भएको घटनाविरुद्ध परेको किटानी जाहेरीका आधारमा बिहीबार जिल्ला अदालतले दोषीलाई पक्राउ पुर्जी जारी गरेपछि प्रहरीले वडाध्यक्ष राउतलाई पक्राउ गरेको हो । नगरपालिकाको केन्द्र सार्ने विषयमा मेयर रामज्ञान मण्डल र उपमेयर रेणु झाबीच भएको विवादले २१ साउन ०७६ मा झडप भएको थियो ।  सो...
प्रमुख समाचार

क्यान्सर, मिर्गौला र मुटु रोगीलाई दुई लाख सहयोग गर्ने निर्णय

इकागज | साउन २८, २०७८

बुटवल - लुम्बिनी प्रदेश सरकारले क्यान्सर, मिर्गौला तथा मुटु रोगका बिरामीहरूलाई २ लाख आर्थिक सहयोग गर्ने ...