प्रदेश / स्थानीय सरकार

भूकम्पले श्रीमान्‌ र गर्भको शिशु खोसेपछि अस्पतालको भित्तो चिथोर्दै पेट छामिरहेकी जमुना

इकागज | कात्तिक २१, २०८०
जानकी (बाँके)- जमुना बुढामगर भर्खर १९ वर्षको भइन् । केही दिनअघि गएको भूकम्पका कारण उनले श्रीमान्‌ र पेटमा हुर्कँदै गरेको आठ महिने शिशुलाई गुमाइन् । श्रीमान्‌ र शिशुको वियोगमा जमुना एकसुरमा अस्पतालको भित्ता कोट्याइरहन्छिन् । भूकम्पबाट घाइते उनी हाल नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत छिन् । जाजरकोटको नलगाढ नगरपालिका–६ भारगाउँकी जमुनाको गत शुक्रबार राति गएको भूकम्पले संसार नै अँध्यारो बनाइद...
कोशी

अलैँची टिपेर तिहार खर्च जुटाउन फुङ्लिङ झरेका पूर्ण राई

इकागज | कात्तिक २१, २०८०

फुङ्लिङ (ताप्लेजुङ)- ताप्लेजुङका किसानलाई अलैँची घर भित्र्याउन भ्याइनभ्याइ भएको छ । दसैँ सकिएसँगै किसान ...