प्रदेश / स्थानीय सरकार

सुदूरपश्चिम सरकारले कर्णालीका भूकम्प पीडितका लागि एक करोड राहत दिने

इकागज | कात्तिक १८, २०८०
कैलाली- सुदूरपश्चिम प्रदेश सरकारले कर्णाली प्रदेशको जाजरकोट र रूकुम पश्चिमका भूकम्प पीडितलाई एक करोड राहत उपलब्ध गराउने निर्णय गरेको छ । शनिबार बिहान बसेको मन्त्रीपरिषद्को बैठकले भूकम्प प्रभावितहरूको राहतका लागि एक करोड रूपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो । यस्तै सरकारले प्रभावित क्षेत्रमा २० जना स्वास्थ्यकर्मीको टोली पठाउने निर्णयसमेत गरेको छ । मुख्यमन्त्री कमलबहादुर शाहले शनिबार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक ...
कर्णाली

भूकम्पमा घाइतेको उद्धारका लागि १२ सय सुरक्षाकर्मी परिचालन

इकागज | कात्तिक १८, २०८०

सुर्खेत- गएराति जाजरकोट केन्द्र भएर गएको ६.४ रेक्टरको भूकम्पले क्षति पुर्‍याएपछि उद्धारको लागि तीन वट...

कर्णाली

जाजरकोट भूकम्प : मृत्यु हुनेको संख्या १३२ पुग्यो, घाइतेहरूको सुर्खेतमा उपचार हुँदै

इकागज | कात्तिक १८, २०८०

सुर्खेत- जाजरकोट केन्द्रविन्दु बनाएर आएको भूकम्पमा परेर हालसम्म १३२ जनाको मृत्यु भएको छ । सबैभन्दा बढी प्र...