Ekagaj Logo
२३ कात्तिक २०८१, शुक्रबार
(Friday, 08 November, 2024)

प्रदेश / स्थानीय सरकार

होटल व्यवसायमा लगानी बढ्यो

इकागज | फागुन २७, २०७९
खजुरा- पश्चिम नेपालको आर्थिक केन्द्र मानिएको बाँकेको नेपालगञ्ज ‘होटल हव’को रुपमा विकास हुँदैछ । नेपालगञ्जबाट हुम्ला सिमिकोट हुँदै तिब्बतको मानसरोबर पुग्ने छोटो बाटो भएका कारण खासगरी भारतीय पर्यटक बढ्न थालेसँगै यहाँ होटल व्यवसायमा लगानी बढेको हो ।       व्यवसायीका अनुसार बाँकेको नेपालगञ्ज र कोहलपुर क्षेत्रमा होटल व्यवसायमा रु १२ अर्बभन्दा बढी लगानी भएको छ । यसअघि सञ्चालनमा आएका होट...