प्रदेश / स्थानीय सरकार

लुम्बिनी सरकारले राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई नगदसहित सम्मान गर्ने

इकागज | चैत ७, २०७९
लुम्बिनी - लुम्बिनी प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई सम्मान भएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को सोमबारको बैठकले आगामी वर्ष जिम्बाबेमा हुने एकदिवसीय विश्वकप प्रतियोगिताको ‘क्वालिफायर’ मा नेपाललाई पुर्‍याउन सफल भएको जनाउँदै प्रदेशबाट प्रतिनिधित्व गर्ने छ खेलाडीलाई जनही एक लाखसहित पुरस्कृत गर्ने निर्णय छ ।  प्रदेश सरकारका प्रवक्ता तथा सहरी विकासमन्त्री चेतनारायण आचार्यले आइसिसी...