प्रमुख समाचार

आर्सनल र बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

इकागज | फागुन ३०, २०८०

काठमाडौँ- आर्सनल र बार्सिलोनाको क्वार्टरफाइनलमा पुगेका छन् ।

गएरातिको राउण्ड १६ को दोस्रो लिगमा पोर्चुगीच क्लब पोर्टोलाई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गर्दै आर्सनल च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुगेको हो ।

यस अघि निर्धारित ९० मिनेटको समयमा आर्सनलले १-० को जित निकालेपछि पहिलो लिगमा पोर्टो १-० ले विजयी भएको आधारमा नतिजा १-१ को बराबरी भएपछि खेल ३० मिनेटको अतिरिक्त समय खेलिएको थियो ।

अतिरिक्त समयमा दुवै क्लबले कुनै गोल नगरेपछि खेलको नतिजा पेनाल्टी सुटआउटबाट गरिएको थियो ।

त्यस्तै बार्सिलोनाले गएराति नै सम्पन्न राउण्ड १६ को दोस्रो लिगमा नापोलीलाई ३-१ ले पराजित गर्दै समग्रमा ४-२ को नतिजासहित च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ ।  

योसँगै अहिलेसम्म आर्सनलसहित बार्सिलोना, पिएसजी, बायर्न म्युनिख, म्यानचेस्टर सिटी र रियल म्याड्रिड यस सिजनको च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुगेका छन् ।

कांग्रेसले आफू नेतृत्वमा रहेको प्रदेश सरकारलाई सुरक्षित गर्न पहल गर्ने

इकागज | फागुन २९, २०८०

काठमाडौँ- नेपाली कांग्रेसले आफू नेतृत्वमा रहेको प्रदेश सरकारलाई सुरक्षित गर्न पहल गर्ने भएको छ । ...

नैतिकता र संस्कार हराउँदै गएकाले राजनीतिक क्षेत्रमा विकृति बढ्यो : शेखर कोइराला

इकागज | फागुन २९, २०८०

काठमाडौँ- नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले नैतिकता र संस्कार हराउँदै गएकाले राजनीतिक...

प्रदिप ज्ञवालीको व्यंग्य : द्वन्द्वले रोल्पालाई सुनैसुनको घर दियो

इकागज | फागुन २९, २०८०

रोल्पा- नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले द्वन्द्वले के दियो भनेर समीक्षा गर्न रोल्पाली जनतालाई सुझ...

नवनिर्वाचित राष्ट्रिय सभा अध्यक्ष दाहालले लिए पद तथा गोपनीयताको शपथ

इकागज | फागुन २९, २०८०

काठमाडौँ- नवनिर्वाचित राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले पद तथा गोपनीयताको शपथ लिएका छन् ...

मेडिसिटी अस्पतालले गर्‍यो २३ जनाको मिर्गौला प्रत्यारोपण, खाडी मुलुकबाट फर्केकाहरू पनि पुगे

इकागज | फागुन २९, २०८०

काठमाडौँ- नेपाल मेडिसिटी अस्पतालले हालसम्म २३ जनाको मिर्गौला प्रत्यारोपण गरेको छ । अस्पतालमा २०७९ माघबा...

अर्थतन्त्रलाई लयमा फर्काउने प्रयासमा थिएँ : निवर्तमान अर्थमन्त्री महत

इकागज | फागुन २९, २०८०

ललितपुर- निवर्तमान अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्कटमा रहेको अर्थतन्त्रलाई अर्थमन्त्रीका हैसियतले आफूले अथ...

कागजात चोरी गरेको आरोपमा मेटाले एक पूर्व कर्मचारीविरुद्ध दायर गर्‍यो मुद्दा

इकागज | फागुन २९, २०८०

काठमाडौँ- सामाजिक सञ्जाल फेसबुकको माउ कम्पनी मेटा प्लेटफर्म्स इन्कले कागजात चोरी गरेको भन्दै आफ्ना एक पूर्...