प्रमुख समाचार

आजको विनिमय दर : डलर १३२, युरो १४४

इकागज | फागुन १८, २०८०

काठमाडौँ- नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्रा विनिमयदर निर्धारण गरेको छ । 

जसअनुसार भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ हुँदा बिक्रीदर १६०.१५ पैसा कायम गरिएको छ ।

अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ३७ पैसा र बिक्रीदर १३२ रुपैयाँ ९७ पैसा रहेको छ । 

त्यस्तै युरो एकको खरिददर १४३ रुपैयाँ ४४ पैसा र बिक्रीदर १४४  रुपैयाँ ९ पैसा रहेको छ । 

पाउण्ड स्टर्लिङ एकको खरिददर १६७ रुपैयाँ ५२ पैसा र बिक्रीदर १६८ रुपैयाँ २८ पैसा रहेको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ रहेको छ भने बिक्रीदर ८६ रूपैयाँ ३९ पैसा रहेको छ ।

त्यस्तै जापानी येन १० को खरिददर ८ रूपैयाँ ८३ पैसा र बिक्रीदर ८ रूपैयाँ ८७ पैसा रहेको छ ।

चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ४० पैसा र बिक्रीदर १८ रूपैयाँ ४८ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिदर ३६ रुपैयाँ ३० पैसा र बिक्रीदर ३६ रुपैयाँ ४७ पैसा रहेको छ ।

त्यसैगरी युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ४ पैसा र बिक्रीदर ३६ रुपैयाँ २० पैसा रहेको छ ।

कुवेती दिनार एकको खरिददर ४३० रूपैयाँ २१ पैसा रहेको छ भने बिक्रीदर ४३२ रूपैयाँ १६ पैसा रहेको छ ।

भरतपुर भ्रमण वर्षको आज शुभारम्भ, पाँच पूर्वप्रधानमन्त्रीका उपस्थितिमा प्रधानमन्त्री प्रचण्डले उद्‌घाटन गर्ने

इकागज | फागुन १८, २०८०

चितवन- भरतपुर भ्रमण वर्ष २०२४ को प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज दिउँसो १ नारायणी...

वाफ महिला च्याम्पियनसिप : नेपाल फाइनलमा जोर्डनसँग टाइब्रेकरमा पराजित

इकागज | फागुन १८, २०८०

काठमाडौँ- वेस्ट एसियन फुटबल महासंघ (वाफ) महिला च्याम्पियनसिपको फाइनल खेलमा नेपाल जोर्डनसँग पराजित भएक...

राष्ट्रिय सभाको अध्यक्ष माओवादीले पाउनुपर्ने विषयमा पार्टीभित्र लिखित निर्णय भएको छैन : प्रधानमन्त्री

इकागज | फागुन १७, २०८०

काठमाडौँ - प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभाको अध्यक्ष माओवादीले ...

काठमाडौँ महानगरले माइतीघर र बानेश्‍वरको भित्तामा चित्र बनाउने

इकागज | फागुन १७, २०८०

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले सार्वजनिक स्थलमा भित्ते चित्र बनाउने भएको छ । बुधबार महानगरपालिकाको...