प्रमुख समाचार

साफ यू-१६ : भुटानको पोस्टमा नेपालको ३ गोल

इकागज | फागुन २१, २०८०

काठमाडौँ- साफ यू-१६ महिला फुटबल च्याम्पियनसीपमा आयोजक नेपालले भुटानमाथि शानदार जित हात पारेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्पलेक्समा सोमबार भएको खेलमा नेपालले भुटानलाई ५-० गोलअन्तरले पराजित गरेको हो ।

नेपालको जितमा पुजा गिरी, कप्तान भुमिका बुढाथोकी र ग्यान्सु डोल्मा लोले एक-एक गोल गरे ।

यसअघि नेपालले बंगलादेशविरुद्ध २-० गोलअन्तरको पराजय भोगेको थियो ।

यससँगै नेपालले फाइनल पुग्ने सम्भावना कायमै राखेको छ । नेपाल, भारत, भुटान र बंगलादेशसम्मिलित प्रतियोगिताअन्तर्गत नेपालले लिग चरणको अन्तिम खेल भारतविरुद्ध मार्च ७ मा खेल्नेछ ।

भारत र बंगलादेशले समान एक-एक खेलमा जित हात पार्दा भुटानले भने दुई खेलमा हार भोगेको छ ।

गठबन्धनमा सहभागी हुन जनमतको शर्त- मधेश प्रदेशको मुख्यमन्त्री दिनुपर्ने

इकागज | फागुन २१, २०८०

काठमाडौं - जनमत पार्टीले माओवादी–एमाले सत्ता गठबन्धनमा सहभागी हुन शर्तअघि सारेको छ । जनमत पार्टी...

पाथीभरा मन्दिरमा संकलन भएको १७८ तोला सुन समितिले बिक्री गर्ने

इकागज | फागुन २१, २०८०

काठमाडौँ- ताप्लेजुङको पाथीभरा मन्दिरमा संकलन भएको सुनचाँदी पाथीभरा क्षेत्र विकास समितिले बिक्री गर्ने भ...

पशुपति विकासले स्थानीयलाई भन्योः बागमतीमा पानीको बहाव बढ्छ सचेत रहनू

इकागज | फागुन २१, २०८०

काठमाडौँ- पुशपति क्षेत्र विकास कोषले बागमती किनारामा रहेका बस्ती तथा स्थानीयलाई सचेत रहन आग्रह गरेको छ...

एमाले सचिवालय बैठक सकियो : कांग्रेससँग गठबन्धन तोडे प्रचण्डलाई सहयोग गर्न तयार

इकागज | फागुन २१, २०८०

काठमाडौँ- बालकोटमा बसेको नेकपा एमालेको आकस्मिक सचिवालयको बैठक सकिएको छ । बैठकले  प्रधानमन्त्र...

तत्काल आइपर्ने राजनीतिक निर्णय गर्ने अधिकार रास्वपाले दियो सभापति लामिछानेलाई

इकागज | फागुन २१, २०८०

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पछिल्लो राजनीतिक परिस्थितिबारे आवश्यक निर्णय गर्ने अधिकार पा...