प्रमुख समाचार

बाराको निजगढमा मृत बाघ फेला

इकागज | फागुन २२, २०८०

बारा- बाराको निजगढ नगरपालिका-४ स्थित कछडिया सामुदायिक वनमा मंगलबार एउटा दुर्लभ पाटेबाघ मृत फेला परेको छ ।

कछडिया सामुदायिक वनको छेउ बकैया खोला किनारमा वयस्क बाघ मृत फेला परेको सबडिभिजन वन कार्यालय तामागढीले जनाएको हो ।

मंगलबार बिहान स्थानीयवासीले बाघ मरेको देखेपछि वनलाई खबर गरेको सबडिभिजन वन कार्यालय तामागढीका प्रमुख वन अधिकृत सुरेश भगतले जानकारी दिए ।

हेर्दा चार-पाँच दिन अगाडि नै मरेको देखिन्छ । पोथी बाघ करिब आठ वर्षको रहेको र प्रायः बाघ जुधेर मर्ने वा घाइते हुने गर्छन् । तर, यो बाघ भने बुढो भएर मरेको अनुमान गरिएको छ ।

योसँगै पछिल्लो एक महिनाको अन्तरालमा बारामा मात्रै दुईवटा बाघ मरिसकेका छन् ।

मन्त्री किरातीले सरकारी निवास छोड्दै भने : पस्दा मलाई धेरै डर लागेको थियो, तर निस्कँदा खुसी छु

इकागज | फागुन २२, २०८०

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारीमा रहेका सुदन किरातीले मन्त्री निवास छ...

सुदूरपश्चिमका मुख्यमन्त्री शाहद्वारा माओवादीका ३ मन्त्री र १ राज्यमन्त्री बर्खास्त

इकागज | फागुन २२, २०८०

कैलाली- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले माओवादी केन्द्रबाट सरकारमा सहभागी भएका दुई मन्त्...

केन्द्रको सत्ता गठबन्धनको असर: मुख्यमन्त्री पाण्डेले हटाए माओवादीका दुई मन्त्री

इकागज | फागुन २२, २०८०

काठमाडौँ  - गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकारमा सहभागी दुई मन्त्रीलाई हटाएका छन्...

नेपाल आउँदै गरेका ब्राजिलियन भ्लगरलाई बलात्कार गर्ने तीन भारतीय पक्राउ

इकागज | फागुन २२, २०८०

नयाँदिल्ली- पूर्वी भारतमा प्रहरीले एक विदेशी पर्यटकलाई सामूहिक बलात्कार गर्ने तीन जनालाई पक्राउ गरिएको छ...

राजनीति र धर्म दुवैको लक्ष्य मानव सेवा हो :  मुख्यमन्त्री शर्मा

इकागज | फागुन २२, २०८०

कर्णाली - कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले राजनीति र धर्म दुवैको लक्ष्य मानव सेवा भएको ...

राजनीतिमा गठबन्धन तोडिनु सामान्य हो तर हिजोकाे घटना सामान्य होइन् : कोइराला

इकागज | फागुन २२, २०८०

काठमाडौँ- नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले राजनीतिमा गठबन्धनमा तोडिनु सामान्य भए पनि हिजो...