Ekagaj Logo
२१ कात्तिक २०८१, बुधबार
(Wednesday, 06 November, 2024)

प्रमुख समाचार

पिएसजीले जित्यो फ्रेन्च सुपर कपको उपाधि

इकागज | पुस १९, २०८०

काठमाडौँ- पिएसजीले फ्रेन्च सुपर कपको उपाधि जितेको छ ।

गएराति भएको फाइनल खेलमा पिएसजीले टोउलोउसलाई २-० गोल अन्तरले पराजित गर्दै सुपर कपको उपाधि जितेको हो ।

पिएसजीको जितमा ली कांग इन र केलियन एम्बाप्पेले एक एक गोल गरेका थिए ।

फ्रेन्च सुपर कप हरेक वर्ष लिग वानको पछिल्लो विजेता र फ्रेन्च कोपाको विजेताबीच खेल्ने गरिन्छ । पिएसजीले फ्रेन्च सुपर कप योसहित १२औँ पटक जितेको छ ।

२०२२ मा पनि पिएसजीले नै सुपर कपको उपाधि जितेको थियो ।

टोउलोउसले भने योसहित दोस्रो पटक सुपर कप खेलेको छ र दुवै पटक उपविजेता बनेको छ ।

राष्ट्रियसभा निर्वाचन : भागबण्डा मिलाउन सत्ता गठबन्धनको बैठक बस्दै

इकागज | पुस १९, २०८०

काठमाडौँ- राष्ट्रियसभा निर्वाचनमा भागबण्डा मिलाउन सत्ता गठबन्धनको बैठक बस्दै छ । बिहीबार बिहान ९ बजे प्रध...

राष्ट्रिय सभामा संविधानले परिकल्पना गरेअनुसारको प्रतिनिधित्व हुन सकेन : गगन थापा

इकागज | पुस १८, २०८०

काठमाडौँ - नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले राष्ट्रियसभामा संविधानले परिकल्पना गरेअनुसारको...

पप्पु कन्ट्रकसनले समयमै पुल नबनाएपछि चन्द्रनिगाहपुर-गौर सडकखण्डमा चक्काजाम

इकागज | पुस १८, २०८०

रौतहट - रौतहटको चन्द्रनिगाहपुर-गौर सडकखण्डमा स्थानीयले चक्काजाम गरेका छन्। हुलाकी राजमार्गअन्तर्गतको ...

सामाजिक न्याय, सुशासनलाई प्राथमिकतामा राखेर कार्यसम्पादन गरिरहेको छु : प्रधानमन्त्री प्रचण्ड

इकागज | पुस १८, २०८०

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले सामाजिक न्याय, सुशासनलाई प्राथमिकतामा राख...

सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा ढकाल, रजिष्ट्रारमा पौडेल सिफारिस

इकागज | पुस १८, २०८०

काठमाडौँ- न्याय सेवा आयोगको आज बसेको बैठकले सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा देवेन्द्र ढकाललाई नियुक्ति...

प्रधानमन्त्रीलाई कांग्रेस नेता घिमिरेको प्रश्न : तपाईंलाई सत्ता सुखका लागि जिताएको कि जनताको जीवनलाई सहज बनाउन ?

इकागज | पुस १८, २०८०

काठमाडौँ- नेपाली कांग्रेसको नेता गुरूराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई तपाईंलाई ...