प्रमुख समाचार

परराष्ट्र सचिव पौड्यालको अवकाश, निमित्तमा लम्साल

इकागज | मंसिर २०, २०८०

काठमाडौँ- परराष्ट्र सचिव भरतराज पौड्यालले सेवाबाट अवकाश लिएका छन् । 'करिब ३७ वर्ष लामो सक्रिय निजामती सेवाबाट मंगलबारदेखि अवकाश लिएको छु' सामाजिक सञ्जालमा उनले लेखेका छन् ।

सरकारले पौड्याललाई क्यानडाका लागि नेपाली राजदूतमा सिफारिस गरेको छ ।

संसदीय सुनुवाइ समितिले सरकारको उक्त सिफारिसलाई अनुमोदन गरिसकेको छ । सचिव पौड्यालले अनिवार्य अवकाश लिएसँगै परराष्ट्र मन्त्रालयकी वरिष्ठ सहसचिव सेवा लम्सालले निमित्त परराष्ट्र सचिवको जिम्मेवारी पाएकी छन् । सरकारले उनलाई सचिव नियुक्त गर्ने सम्भावना छ । 

कस्तो छ उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था ?

इकागज | मंसिर २०, २०८०

काठमाडौँ- उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्था स्थिर रहेको उनको उपचारमा संलग्न...

कस्तो हुन्छ आजको मौसम ?

इकागज | मंसिर २०, २०८०

काठमाडौँ- हाल नेपालमा पश्चिमी वायुको साथै बंगालको खाडीको मध्य पश्चिम क्षेत्र र आन्द्र प्रदेश आसपास रहेको ...

'प्रधानमन्त्रीलाई सबै विश्वविद्यालयको ‘कुलपति’ को जिम्मेवारीमा राख्न हुँदैन'

इकागज | मंसिर १९, २०८०

काठमाडौँ- मुलुकको प्रमुख कार्यकारी प्रधानमन्त्रीलाई सबै विश्वविद्यालयको ‘कुलपति’ को जिम्मेवार...

ओलीको प्रश्न : स्वयंसेवकले ८१३ वटा नयाँ अस्थायी आवास बनाउँदा सरकार के हेरेर बसेको छ ?

इकागज | मंसिर १९, २०८०

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलका स्वयंसेवकहरूले भूकम्...

यातायात कार्यालय कोशीका तत्कालीन प्रमुखसहित पाँचजना कारागार चलान

इकागज | मंसिर १९, २०८०

काठमाडौँ- यातायात व्यवस्था कार्यालय कोशीका तत्कालीन प्रमुखसहित पाँच जना कारागार चलान भएका छन् । राजस्व ह...

यू-१९ क्रिकेट टिमका खेलाडीहरूले दुई दिनभित्र पूर्वघोषित पुरस्कारको रकम पाउँछन् : मन्त्री लिम्बु

इकागज | मंसिर १९, २०८०

काठमाडौँ- खेलकुदमन्त्री डिगबहादुर लिम्बुले यू-१९ क्रिकेट टिमका खेलाडीहरूले दुई दिनभित्र पूर्वघोषित पुरस्...

शेखरको दाबी - राजनीतिज्ञ, कर्मचारी र व्यापारीहरुको मिलेमत्तोमा एनसेल बिक्री भयो

इकागज | मंसिर १९, २०८०

काठमाडौँ - नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले राजनीतिज्ञहरू, कर्मचारी र व्यापारीहरूक...

शक्तिलाई पूजा गरेर मुलुक लुट्ने काम गर्नेलाई सात पुस्ता माफ हुँदैन : चन्द्र भण्डारी

इकागज | मंसिर १९, २०८०

काठमाडौँ- नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले शक्तिलाई पूजा गरेर मुलुक लुट्ने काम कोहीबाट हुन नहुने...

भैरहवाबाट अन्तर्राष्ट्रिय उडान नभए सडक आन्दोलन गर्ने चेतावनी

इकागज | मंसिर १९, २०८०

काठमाडौँ -भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट अन्तराष्ट्रिय उडानलाई नियमित गराउन माग गरिएको छ...