Ekagaj Logo
२२ कात्तिक २०८१, बिहीबार
(Thursday, 07 November, 2024)

प्रमुख समाचार

कस्तो हुन्छ आजको मौसम ?

इकागज | मंसिर ९, २०८०

काठमाडौँ- हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । 

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ।

दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागको एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै, देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति भने देशको पहाडी भू-भागमा आंशिक बदली रही देशको बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

देशका पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षा तथा कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। साथै, देशभरिको तापक्रम क्रमिक रूपमा घटिरहेको हुनाले त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

गरिबी र बेरोजगारी हटाउन कांग्रेस एकजुट हुनुपर्छ : महामन्त्री थापा

इकागज | मंसिर ८, २०८०

अर्घाखाँची- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसको दुस्मन गरिबी र बेरोजगारी मात्...

धनगढीका लागि उडेको श्री एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि काठमाडौँ फर्कियाे

इकागज | मंसिर ८, २०८०

काठमाडौँ- काठमाडौँबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएपछि काठमा...

काठमाडौँ जिल्ला अदालत अगाडिको जेब्रा क्रसिङमा महानगरले ट्राफिक बत्ती राख्दै

इकागज | मंसिर ८, २०८०

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले बबरमहलस्थित काठमाडौँ जिल्ला अदालत अगाडि ट्राफिक बत्ती राख्ने भएको छ ...

प्रहरी घेराभित्र कसैलाई बन्धक बनाउनु लोकतन्त्रको उपहास : डा. भीमार्जुन आचार्य

इकागज | मंसिर ८, २०८०

काठमाडौँ- संविधानविद् डा. भीमार्जुन आचार्यले प्रहरी घेराभित्र कसैलाई बन्धक बनाउनु लोकतन्त्रको उपहास ...

गृहमन्त्रीका प्रेस सल्लाहकार भन्छन्- दुर्गा प्रसाईं नजरबन्दमा परेको कुरा झुटो हो

इकागज | मंसिर ८, २०८०

काठमाडौँ- उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठका प्रेस सल्लाहकार कमल गिरीले दुर्गा प्रसाईं नजरबन्दमा ...

काठमाडौँका सिडिओले पहिला अनुमति दिएर अन्तिममा प्रतिबन्ध लगाए : दुर्गा प्रसाईं

इकागज | मंसिर ८, २०८०

काठमाडौँ- दुर्गा प्रसाईंले कार्यक्रम गर्न नदिएको गुनासो गरेका छन् । भक्तपुरस्थित निवासमा पत्रकार सम्मेलन...