Ekagaj Logo
२२ कात्तिक २०८१, बिहीबार
(Thursday, 07 November, 2024)

प्रमुख समाचार

कति छ आज विदेशी मुद्राको विनिमयदर ?

इकागज | मंसिर १, २०८०

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि बिदेशी मुद्राको बिनिमय दर सार्वजिनक गरेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा कायम गरिएको छ ।

राष्ट्र बैंकले आजका लागि अमेरिकी डलरको १ को खरिद दर १३२ रुपैयाँ ८८ पैसा र बिक्री दर १३३ रुपैयाँ ४८ पैसा कायम गरेको छ भने युरोपियन युरो एकको खरिद दर १४४ रुपैयाँ २७ पैसा र बिक्री दर १४४ रुपैयाँ ९२ पैसामा कारोबारको अनुमति दिएको छ । गत सातासम्म युरोपियन युरो एकको खरिद दर १४२ रुपैयाँ ०१ पैसा र बिक्री दर १४२ रुपैयाँ ६६ पैसामा कारोबार भइरहेको थियो ।

बेलायती पाउण्ड एकको खरिद दर १६४ रुपैयाँ ८८ पैसा र बिक्री दर १६५ रुपैयाँ ६३ पैसा कायम हुदाँ राष्ट्र बैंकले अष्ट्रे्लियन डलर एकको खरिद दर ८६ रूपैयाँ ३३ पैसा तथा बिक्री दर ८६ रूपैयाँ ७२ पैसा, क्यानेडियन डलर ९६ रूपैयाँ ९५ पैसा तथा बिक्री दर ९६ रूपैयाँ ९७ पैसामा कारोबार गर्न अनुमति दिएको छ । हिजो बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ ४३ पैसा र बिक्री दर १६६ रुपैयाँ १८ पैसा कायम थियो भने त्यो शुक्रबार घटेको छ ।

जापानी येन १० को खरिददर ८ रूपैयाँ ७९ पैसा तथा बिक्री दर ८ रूपैयाँ ८३ पैसा बराबर भाउ पाउँदा चाइनिज युआन १ को खरिद दर १८ रूपैयाँ ३३ पैसा तथा बिक्री दर १८ रूपैयाँ ४१ पैसा कायम गरिएको छ ।

साउदी रियाल १ को खरिद दर ३५ रूपैयाँ ३९ पैसा तथा बिक्री दर ३५ रूपैयाँ ५५ पैसा, युएइ दिराम १ को खरिददर ३६ रूपैयाँ १४ पैसा तथा बिक्री दर ३६ रूपैयाँ ३० पैसा कायम हुदाँ कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६ रुपैयाँ ५७ पैसामा कारोबार गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

तरकारी बोक्ने १६ ट्रकलाई एम्बुलेन्स बनाउँदा थन्कियो, खरिद प्रक्रियामा अनियमितता भएको ठहर

इकागज | मंसिर १, २०८०

कैलाली- सुदूरपश्चिम प्रदेश सरकारले खरिद गरेको एम्बुलेन्स कामै नलाग्नेगरी थन्किएका छन् । प्रदेश सरकारले ६ ...

गत वर्ष अध्ययनका लागि अमेरिका गए १५ हजार बढी नेपाली विद्यार्थी

इकागज | कात्तिक ३०, २०८०

काठमाडौँ- एकै वर्षमा अमेरिका अध्ययन गर्न जाने नेपाली विद्यार्थीको संख्या १५ हजार नाघेको छ ।​ नेपालस्थ...