प्रमुख समाचार

राष्ट्रपति पौडेलले गरे नवकन्याको पूजा

इकागज | कात्तिक ६, २०८०

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले वडादसैँका अवसरमा नवदुर्गाको अवतारस्वरुप महानवमीको दिन आज नवकन्याको पूजाअर्चना गरेका छन् ।

विशेष समारोहका बीच राष्ट्रपति पौडेलले शीतल निवासमा नवकन्याको पूजा गरेका हुन् ।

सो अवसरमा राष्ट्रपति पौडेलले नवकन्याको गोडा धोएर, टीका लगाई, उपहार प्रदान गरे । दसैँका अवसरमा महानवमीको दिनमा राष्ट्रप्रमुखले प्रत्येक वर्ष नवकन्याको पूजा गर्ने प्रचलन छ ।

दुर्गा भगवतीको शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री महागौरी र सिद्धिदात्रीका रुपमा नौ रूपको पूजा गर्ने गरिन्छ ।

खर्चिलो निर्वाचन प्रणाली सुधार गर्नुपर्छ : सांसद ठकुरी

नारायण न्यौपाने | कात्तिक ५, २०८०

काठमाडौँ- नेपाली कांग्रेसका नेता ऐनबहादुर शाही ठकुरी कानुन निर्माणसँगै आफ्नो जिल्लाका विकास निर्माण र ...

पुनर्निर्माण भएपछि पुरानो आकारमा फर्कियाे ऐतिहासिक उदयपुरगढी

इकागज | कात्तिक ५, २०८०

उदयपुर- उदयपुर जिल्लाको ऐतिहासिक एवम् पुरातात्त्विक महत्व बोकेको उदयपुरगढीको पुनर्निर्माण तथा स्तराे...

सुनसान काठमाडौँ !

इकागज | कात्तिक ५, २०८०

काठमाडौँ- ​दसैँमा गाउँ फर्किने मानिसको संख्या दिनदिनै बढ्दै गएपछि उपत्यकाभित्रका सडक सुनसान प्राय:...

आइपियु महासभामा भाग लिन अध्यक्ष तिमिल्सिना नेतृत्वको प्रमण्डल अङ्गोला जाँदै

इकागज | कात्तिक ४, २०८०

काठमाडौँ- राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना अफ्रिकी मुलुक अङ्गोलाको लुवान्डामा यही कात्तिक ...

धाँधलीबाट भएको नेतृत्वलाई स्वीकार गर्न सकिँदैन : एनआरएनए असन्तुष्ट पक्ष

इकागज | कात्तिक ४, २०८०

काठमाडौँ- ११ औँ महाधिवेशनबाट नेतृत्व चयनमा असन्तुष्ट जनाउँदै अध्यक्ष पदका प्रत्यासी राजेन्द्रकुमार शर्मा र ...