प्रमुख समाचार

प्रधानमन्त्री दाहाल लुम्बिनीमा

इकागज | कात्तिक १४, २०८०

लुम्बिनी- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुद्ध जन्मस्थल लुम्बिनी आइपुगेका छन् । नेपालको औपचारिक भ्रमणमा रहेका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई स्वागत गर्न उनी यहाँ आइपुगेका हुन् । महासचिव अन्नपूर्ण बेसक्याम्पबाट भैरहवा हुँदै लुम्बिनी आउँदै छन् ।    
    
लुम्बिनीमा प्रधानमन्त्री दाहाललाई लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, पर्यटनमन्त्री सुदन किराती, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामालगायतले स्वागत गरेका छन् । महासचिव गुटेरेस लुम्बिनी भ्रमणमा आउने संयुक्त राष्ट्रसङ्घका छैटौँ महासचिव हुन् ।

हत्यारालाई कारबाही माग गर्दै एनप्याब्सनले भोलि निजी विद्यालय बन्द गर्ने

इकागज | कात्तिक १३, २०८०

बारा - राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) बाराले वरिष्ठ जिल्ला उपाध्यक्ष रुपेश...

काठमाडौँ महानगरका मेयर र उपमेयरको वरियता तल झार्न प्रस्ताव (पूर्णपाठसहित)

इकागज | कात्तिक १३, २०८०

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर र उपमेयरको वरियताक्रम तल झार्ने प्रस्ताव पास गरिएको छ । अ...

एमालेका सबै जिल्ला कमिटीको अधिवेशन माघ महिनाभित्र गर्ने निर्णय

इकागज | कात्तिक १३, २०८०

काठमाडौँ- नेकपा एमालेले माघ महिनाभित्रमा सबै जिल्ला र पालिका कमिटीको अधिवेशन गर्ने निर्णय गरेको छ । &...

पुँजीगत खर्चको तुलनामा ऋणको साँवा व्याज भुक्तानी करिब तीन गुणा बढी

इकागज | कात्तिक १३, २०८०

काठमाडौँ- चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो तीन महिनामा सरकारले गरेको पुँजीगत खर्चको तुलनामा सोही अव...