प्रमुख समाचार

सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी मनाइयाे कोजाग्रत पूर्णिमा

इकागज | कात्तिक ११, २०८०

काठमाडौँ- आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी मनाइएको छ ।

आश्विन शुक्ल प्रतिपदाका दिनबाट सुरु भएको दुर्गा पक्ष अर्थात् दसैँ पर्व शनिबार कोजाग्रत पूर्णिमाका दिन सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी समापन हुन्छ ।

कोजाग्रत पूर्णिमासंगै दसैँ पनि सकिएको छ । दसैँ सकिएसंगै काठमाडौँ उपत्यकामा चहलपहल बढ्न थालेको छ । दसैँका लागि उपत्यका छाडेर घर गएकाहरू फर्कन थालेपछि उपत्यकामा चहलपहल बढेको हो । 

बक्यौता महसुल उठाउन धमाधम लाइन काट्दै विद्युत् प्राधिकरण

इकागज | कात्तिक ११, २०८०

काठमाडौँ- विद्युत् उपभोक्ताबाट असुल उपर गर्नुपर्ने विद्युत् महसुल बक्यौता वृद्धि हुँदै गएपछि नेपाल विद्युत् ...

काठमाडाैंलाई पानी खुवाउने मेलम्चीमा कहिले हुन्छ खानेपानी समस्या समाधान ?

इकागज | कात्तिक ११, २०८०

सिन्धुपाल्चोक : मेलम्ची भन्ने बित्तिकै खानेपानीको मुहान भनेर चिन्ने गरेपनि मेलम्ची बजारकै नागरिकले ...