Ekagaj Logo
२२ कात्तिक २०८१, बिहीबार
(Thursday, 07 November, 2024)

प्रमुख समाचार

सरकार र आन्दोलनरत कर्मचारीबीच १९ बुँदे सहमति, आन्दोलन फिर्ता

इकागज | असोज २८, २०८०

काठमाडौँ- आन्दोलनरत स्थानीय तहका कर्मचारी र  सरकारबीच सहमति भएको छ । शनिबार राति सरकार र आन्दोलनरत स्थानीय तहका कर्मचारीबीच १९ बुँदे सहमति भएको हो ।

२० बुँदे माग राखेर काठमाडौँमा आन्दोलनरत कर्मचारीहरूसँग वार्ता गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव कमल प्रसाद भट्टराईको संयोजकत्वमा चार सदस्यीय वार्ता टोली गठन गरेको थियो भने आन्दोलनरत कर्मचारीहरूबाट दीपक गौतम थिए ।

सहमतिपछि स्थानीय तह कर्मचारी संघर्ष समितिले आन्दोलन फिर्ता लिएको छ ।


 

प्रधानाध्यापक भण्डारीले बाँडिदिए आफ्नो तलब निजी स्रोतका शिक्षकलाई

इकागज | असोज २८, २०८०

कञ्चनपुर- शुक्लाफाँटा नगरपालिकाको आन्तरिक खिचलोका कारण निजी स्रोतका शिक्षकको तलब रोकिएको छ । दसैँका बे...

आजदेखि बडादसैँ सुरु, ११ बजेर २९ मिनेटमा घटस्थापनाको उत्तम साइत

इकागज | असोज २८, २०८०

काठमाडौँ- आजदेखि नवरात्र प्रारम्भ भएको छ । नवरात्रको पहिलो दिन आज घरघरमा घटस्थापना गरिन्छ । आश्विन शुक्ल ...