प्रमुख समाचार

अमेरिका पुगेर प्रधानमन्त्री प्रचण्डले भने- विदेशमा रहेका नेपालीलाई पनि मतदानको व्यवस्था गर्छौँ

इकागज | असोज १, २०८०

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गरिने जानकारी दिएका छन् । संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा सहभागी हुन अमेरिकामा रहेका उनले  त्यहाँस्थित नेपाली सञ्चारकर्मीसँग आइतबार भएको भेटमा नेपाली नागरिकलाई मतादानको अधिकारबाट बञ्चित हुन नदिइने बताए ।

उनले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको व्यवस्था मिलाउन निर्वाचन आयोगलाई निर्देशन दिइसकेको जानकारी दिए । प्रधानमन्त्री दाहालले भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि जस्तोसुकै कदम चाल्न पनि सरकार तयार रहेको बताए । सरकारले गरेका राम्रा र सकारात्मक कुरालाई भन्दा पनि कसरी बदनाम गर्न सकिन्छ भन्ने गिरोह सक्रिय रहेको उनको भनाइ थियो ।

संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेससँग प्रधानमन्त्री प्रचण्डले के-के विषयमा गरे कुरा ?

इकागज | असोज १, २०८०

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर...

राजनीतिक दलद्वारा सांसदको भूमिका ‘प्यारालाइज’ भइरहेको छ : प्रमुख सचेतक परियार

इकागज | असोज १, २०८०

काठमाडौँ- 'जिम्मेवार सांसद आउने अवस्था कहिले बन्ला ? दलले पनि सांसदलाई त्यस प्रकारले स्वतन्त्रत र जनत...

हरितालिका पर्वले धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको छ : राष्ट्रपति पौडेल

इकागज | असोज १, २०८०

काठमाडौँ- राष्ट्रिपति रामचन्द्र पौडेलले हरितालिका (तीज) पर्व नेपाली महिलाहरूले एक सनातन सांस्कृतिक पर्वक...

विद्युत प्राधिकरणका निर्देशकदेखि ईन्जिनियरसम्म १०४ जनाको सरूवा, को कहाँ पुगे ? {सूचीसहित}

इकागज | असोज १, २०८०

काठमाडौँ- नेपाल विद्युत प्राधिकरणले कर्मचारीहरूको एकसाथ सरुवा गरेको छ । प्राधिकरणले १०४ जना कर्मचारीहर...

तीजले माइती र चेलीको सम्बन्धलाई प्रगाढ बनाउँछ : उपराष्ट्रपति यादव

इकागज | असोज १, २०८०

काठमाडौँ- उपराष्ट्रपति रामसहायप्रसाद यादवले आधुनिकीकरणको नाममा तीज पर्वलाई भड्किलो बनाउनबाट रोक्नुपर्ने ...

तीजले समतामूलक समाज निर्माण गर्न उत्साह र जाँगर प्रदान गरोस् : सभामुख घिमिरे

इकागज | असोज १, २०८०

काठमाडौँ- सभामुख देवराज घिमिरले हिन्दू महिलाले महादेवको पूजा आराधना गरी मनाउने हरितालिका तीजका अवस...

विकासशील राष्ट्रलाई नेतृत्वदायी भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री  साउदको अपिल

इकागज | असोज १, २०८०

वाशिङ्टन डिसी- परराष्ट्रमन्त्री एनपी साउदले जलवायु परिवर्तनले पारेको असरबाट जुध्न विकासशील राष्ट्रलाई नेतृ...