प्रमुख समाचार

एसियन गेम्सः पुरुष भलिबलमा इरानसँग पनि नेपाल पराजित

इकागज | असोज ३, २०८०

काठमाडौँ- चीनको हान्झाउमा जारी १९ औँ एसियन गेम्सअन्तर्गत पुरुष भलिबलमा नेपालले लगातार दोस्रो पराजय भोगेको छ ।

समूह ‘बी’ अन्तर्गत बुधबार भएको खेलमा नेपालले इरानसँग ३-० को सोझो सेटमा पराजय भोगेको हो ।

इरानले नेपाललाई २५-९, २५-१५ र २५–१३ ले पराजित गर्‍यो ।

यसअघि मंगलबार पहिलो खेलमा नेपालले बहराइनसँग ३-१ को पराजय भोगेको थियो ।

नेपालले पहिलो सेट २५-२० ले आफ्नो पक्षमा पारेपनि बहराइनले दोस्रो सेट २५-२०, तेस्रो २५-१८ र चौँथो सेट २५-१५ ले जितेको थियो ।

एमाले सुरुदेखि नै आवश्यकताका आधारमा संविधान संशोधनको पक्षमा छ : पोखरेल

इकागज | असोज ३, २०८०

काठमाडौँ– नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी शुरुदेखि नै आवश्यकताका आधारमा संवि...

संविधान निर्माणमा एक ठाउँमा उभिएका शक्तिहरू पुनः एउटै थलोमा उभिऔं : मुख्यमन्त्री कार्की

इकागज | असोज ३, २०८०

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधान निर्माण र परिवर्तनका लागि एक ठाउँमा उभि...

संविधान दिवसमा अमेरिकी विदेशमन्त्रीको शुभकामना : नेपाल-अमेरिकाबीच नागरिकस्तरको सम्बन्ध महत्त्वपूर्ण

इकागज | असोज ३, २०८०

न्यूयोर्क- अमेरिकी विदेशमन्त्री एन्थोनी व्लिङ्केनले अमेरिका र नेपालका नागरिक–नागरिकबीचको सम्बन्ध महत्...

संविधानको कार्यान्वयनमार्फत जनताको जीवन परिवर्तनको अभियानमा सरकार : प्रधानमन्त्री प्रचण्ड

इकागज | असोज ३, २०८०

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार संविधान कार्यान्वयनमार्फत जनताको जीवन...

आमनागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति प्रदान गर्नुपर्दछ : राष्ट्रपति पौडेल

इकागज | असोज ३, २०८०

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानद्वारा प्रत्याभूत गरिएका राज्यबाट प्राप्त हुने सेवा र...

नेपालको संविधान राज्यको संरचना, शासकीय स्वरूप र सामाजिक, सांस्कृतिक रूपान्तरणको दस्तावेज : प्रधानन्यायाधीश श्रेष्ठ

इकागज | असोज ३, २०८०

काठमाडौँ- प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नेपालको संविधान संवैधानिक परिवर्तनको दस्तावेज मात्र नभई...

संविधानबाट समाज बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध : पूर्वराष्ट्रपति भण्डारी

इकागज | असोज ३, २०८०

काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको...