प्रमुख समाचार

शिक्षकको आन्दोलनले सांसद अनुपस्थित, दुई समितिको बैठक स्थगित

इकागज | असोज ४, २०८०

काठमाडौं– गणपूरक संख्या नपुगेपछि बिहीबार बोलाइएको केही संसदीय समितिहरु स्थगित भएका छन् । प्रतिनिधिसभा अन्तर्गतको अर्थ र अन्तराष्ट्रिय समिति गणपूरक संख्या नपुगेपछि स्थगित गरिएको हो । 

शिक्षकहरुको आन्दोलनका कारण यातायात क्षेत्र अस्तव्यस्त भएपछि सांसदहरु समयमा नै समितिमा आउन नसकेका हुन् । विद्यालय शिक्षा ऐनको विरुद्धमा शिक्षकहरुले माइतीघरदेखि नयाँबानेश्वरसम्म गरिरहेको विरोध प्रदर्शनका कारण काठमाडौं उपत्यकाको यातायात क्षेत्र अस्तव्यस्त भएको छ । स्थगित समितिको बैठक अर्को मितिमा बस्ने संसद सचिवालयले जनाएको छ । 

काठमाडौँ महानगरका नगर प्रहरीले सामुदायिक विद्यालयमा गरे अनुगमन, शिक्षा विभागलाई रिपोर्ट बुझाउने

इकागज | असोज ४, २०८०

काठमाडौँ- काठमाडौँ महानगरका नगर प्रहरीले सामुदायिक विद्यालयको अनुगमन गरिरहेको छ । नेपाल शिक्षक महासं...

एमालेकी सांसद घर्तीमगर भन्छिन्- रोल्पालीको जनजीवनमा परिवर्तन ल्याउन माओवादीले विशेष पहल गर्नुपर्छ

इकागज | असोज ४, २०८०

काठमाडौँ- रोल्पाथुम हुँदै नामकरण भएको रोल्पा जिल्ला, लुम्बिनी प्रदेशको एक पहाडी जिल्ला मात्रै होइन, युद्ध...

नेपालले ‘एसियाली सहकार्य संवाद’लाई उच्च प्राथमिकतामा राखेको छ : मन्त्री साउद

इकागज | असोज ४, २०८०

न्यूयोर्क- परराष्ट्रमन्त्री एनपी साउदले ‘एसियाली सहकार्य संवाद’लाई नेपालले उच्च प्राथमिकतामा र...

प्रधानमन्त्री प्रचण्ड र नर्वेका प्रधानमन्त्री स्टोरेबीच भेट

इकागज | असोज ४, २०८०

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा नेपालको नेतृत्व गर्दै न्यूयोर्क आएका प्रधानमन्त्री पुष्पकमल दाहा...