प्रमुख समाचार

आजदेखि देशभरका सामुदायिक विद्यालय बन्द, शिक्षकहरू आन्दोलन गर्न काठमाडौँमा

इकागज | असोज ४, २०८०

काठमाडौं- आजदेखि सामुदायिक विद्यालय अनिश्चितकालिन बन्द हुने भएको छ । 

आफ्ना माग पुरा गराउनका लागि शिक्षकहरू काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी हुन आएपछि देशभरका सामुदायिक विद्यालय बन्द हुन लागेको हो ।
 
आफना मागहरू सम्बोधनको सुनिश्चितता नभएसम्म आन्दोलन जारी रहने नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए । 

‘बुधबारदेखि देशैभरका शिक्षकहरू आन्दोलनमा छौं, बिहिबार देखी अनिश्चितकालिन बिद्यालय बन्द हुँदैछ,’ उनले भने, ‘तर, आन्दोलनको क्रममा जति दिन विद्यालय बन्द हुन्छ, त्यति दिन बिदाको दिन पढाउने काम गरेर क्षतिपुर्ति मिलाउँछौं ।’ उनका अनुसार सरकार आफना मागहरूप्रति गम्भिर नभएपछि बाध्य भएर सडकमा आउनु परेको हो ।

यस्तो हुनेछ आजको मौसम

इकागज | असोज ४, २०८०

काठमाडौं- हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै बंगालको खाडीको उत्तर पश्च...

कोइराला परिवार एकै ठाउँमा नउभिएसम्म कार्यकर्ताहरूले दु:ख पाइरहने छन् : शेखर कोइराला

इकागज | असोज ३, २०८०

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको १४ औं महाधिवेशनमा परिवारका अन्य सद...

निकुञ्ज र संरक्षण क्षेत्रमा पर्ने विद्युत् आयोजनालाई अध्ययन सहमति दिन वनमन्त्रीको निर्देशन

इकागज | असोज ३, २०८०

काठमाडौँ- वन तथा वातावरणमन्त्री वीरेन्द्र महतोले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण क्षेत्रमा पर्ने जलविद्...

संविधानमा लेखिएका प्रावधानलाई व्यहारमा उतार्ने चुनौती छ : माधव नेपाल

इकागज | असोज ३, २०८०

काठमाडौँ - नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले संविधानमा लेखिएका प्रावधानलाई व्यवहारमा...

सरोकारवाला भन्छन् : विद्यालय शिक्षा विधेयक समन्वय नगरी ल्याइयो

इकागज | असोज ३, २०८०

काठमाडौँ- सरोकारवालाहरूले विद्यालय शिक्षा विधेयक ल्याउँदा समन्वय नगरेको भन्दै असन्तुष्टि जनाएका छन् ।&nbs...