प्रमुख समाचार

शिक्षकहरूको मागबारेमा अखिल क्रान्तिकारीले सडक अन्तरक्रिया गर्ने

इकागज | असोज ५, २०८०

काठमाडौँ- अखिल क्रान्तिकारीले शिक्षा विद्येयकबारेमा सडक अन्तक्रिया गर्ने भएको छ । 

नेपाल शिक्षक महासंघले काठमाडौं केन्द्रित आन्दोलन गरिरहेको बेला अखिल क्रान्तिकारीले सडक अन्तरक्रिया गर्न लागेको हो । 

नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहका अनुसार शिक्षा बिद्येयकमा धेरै नै त्रुटी भएको तथा निजामती कर्मचारीको तुलनामा शिक्षकहरुलाई तलब भत्ता, सेवा र सुबिधा कम भएको उनले बताइन् । 

‘शिक्षकहरुको जायज माग सम्बोधन गर्नका लागि सडक अन्तरक्रिया देखी सरकार समक्ष लबिगसम्मका काम गर्दछौं’ उनले भनिन् ।

गुरुहरूलाई धम्क्याउने होइन तत्काल वार्ताबाट समस्या समाधान हुनुपर्छ : अध्यक्ष ओली

इकागज | असोज ४, २०८०

दमक - नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरूको आन्दोलनको समस्यालाई वार्ताबा...

झलनाथप्रति माधव नेपालको कटाक्ष : ज्ञान हुनेहरूले पार्टीका समस्या बाहिर भन्दैनन्

इकागज | असोज ४, २०८०

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीका सम्मानित न...

सामाजिक सहिष्णुतालाई कमजोर पार्ने गतिविधि भइरहेको छ : गृहमन्त्री

इकागज | असोज ४, २०८०

काठमाडौँ- उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सामाजिक सहिष्णुतालाई कमजोर पार्ने गतिविधि भइ...