Ekagaj Logo
२३ कात्तिक २०८१, शुक्रबार
(Friday, 08 November, 2024)

प्रमुख समाचार

पाँच लाख घुससहित लेखापाल र कम्प्युटर अपरेटर पक्राउ

इकागज | साउन ३१, २०८०

जनकपुरधाम- अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सप्तरीको विष्णुपुर गाउँपालिकाकाका लेखापाल र कम्प्युटर अपरेटरलाई घुसको रकमसहित रंगेहात पक्राउ गरेको छ ।

बुधबार बिहान लेखापाल टेकनारायण यादव तीन लाख रुपैयाँको चेक र कम्प्युटर अपरेटर वीरेन्द्र यादवलाई २ लाख रुपैयाँ नगद घुसको रकम लिँदै गर्दा राजविराजबाट नियन्त्रणमा लिएको जनाइएको छ ।

लेखापाल टेकनारायण विष्णुपुर गाउँपालिकासँगै सप्तरी जिल्ला अदालतका लेखापालसमेत हुन् । आयोगको इटहरीस्थित कार्यालयका प्रवक्ता निरज देवले लेखापाल र अपरेटर पक्राउ गरिएको जानकारी भएपनि थप विवरण आउन नसकेको बताए ।

प्रहरी सरुवा, बढुवा र पदस्थापनमा मापदण्ड लागू, यस्तो छ नयाँ व्यवस्था

इकागज | साउन ३१, २०८०

काठमाडौँ- नेपाल प्रहरीको सरुवा, बढुवा र पदस्थापनमा कार्यक्षमता, अनुभव र सेवा विशिष्टीकरण अनुकुलको मापद...

सरकार सुशासन अभियानमा छ, कामको तारिफ हुनुपर्नेमा झन् संसद् अवरुद्ध छ : प्रधानमन्त्री दाहाल

इकागज | साउन ३०, २०८०

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार सुशासनका काममा अघि बढेको र पछिल्लो ...

कैदीबन्दी मृत्यु प्रकरण : सुरक्षा इञ्चार्जसहित १० प्रहरी र कैदीमाथि अनुसन्धान सुरु

इकागज | साउन ३०, २०८०

किमाथाङ्का- सङ्खुवासभाको कारागारभित्र दुई कैदीको हत्या प्रकरणमा मुछिएका प्रहरी र कैदीमाथि अनुसन्धान सुरु...