Ekagaj Logo
३० कात्तिक २०८१, शुक्रबार
(Friday, 15 November, 2024)

प्रमुख समाचार

(फोटो फिचर)

जसलाई श्रमिक दिवसले छोएन

इकागज | बैशाख १८, २०८०

काठमाडौँ- विश्वभर सोमबार अन्तर्राष्ट्रिय श्रमिक दिवस  मनाइँदै छ । नेपालले पनि मनाइरहेको छ । सोमबार बिहानै राष्ट्रपति, प्रधानमन्त्री, विभिन्न राजनीतिक दलका नेतादेखि सर्वसाधारण सबैले श्रमिक दिवसको अवसरमा मजदुरको पक्षमा शुभकामना दिएका छन् । तर, मजदुरलाई भने यसले कुनै प्रभाव पारेको देखिँदैन । दैनिक मजदुरी गरेर बिहान बेलुकाको छाक टार्ने मजदुरलाई विश्वभर मनाइरहेको श्रमिक दिवसले छोएको छैन । 

काठमाडौँमा केही दिनयता झरी परेको छ । सोही झरीमा रुझ्दै श्रमिक आफ्नो कर्ममा सोमबार बिहानैबाट खटिएका छन् । जसलाई अन्तर्राष्ट्रिय श्रमिक दिवसले छोएको छैन । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सोमबार सरकारले सार्वजनिक बिदा पनि दिएको छ । तर, अधिकांश निजी क्षेत्रमा काम गर्ने कर्मचारी र संस्थागतविहीन मजदुर भने सोमबार पनि अतिरिक्त सुविधाविना नै काम खटिएका छन् । 

राष्ट्रपतिलाई गगन थापाको आग्रह : उपचार खर्च आफ्नै खल्तीबाट व्यर्होछु भन्नुहोस्

इकागज | बैशाख १८, २०८०

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रपति रामचन्द्र पौडेलले उपचार खर्च आफैँले व्यह...

सरुवा, बढुवामा कुनै पनि राजनीतिक हस्तक्षेप छैन : महानिरीक्षक अर्याल

इकागज | बैशाख १८, २०८०

काठमाडौँ- सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक राजु अर्यालले आफ्नो संगठनभित्रको सरुवा बढुवामा राजनीतिक...

रवि लामिछानेलाई नेता चयन गर्न संसदीय दललाई रास्वपाको सिफारिस

इकागज | बैशाख १८, २०८०

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति तथा सांसद रवि लामिछानेलाई संसदीय दलको नेता चयन गर्न सिफारि...

अयोग्य लडाकुलाई पैसा दिने निर्णय विष्णु पौडेल र टोपबहादुर रायमाझी गरे, हामीले कार्यान्वयन गर्‍यौँ : प्रधानमन्त्री

इकागज | बैशाख १८, २०८०

चितवन- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादीका प्रत्येक अयोग्य लडाकुलाई दुई लाख रुपैयाँ दिने सरका...

८ वर्षपछि तातोपानी नाका सञ्‍चालनमा, २९ लाख रुपैयाँको मुडा र म्याट्रेस चीन निर्यात

इकागज | बैशाख १८, २०८०

तातोपानी- सिन्धुपाल्चोकको तातोपानी नाका सोमबारदेखि दुईतर्फी रुपमा सञ्चालनमा आएको छ । आठ वर्षपछि तातोपा...

तातोपानी नाका दोहोरो खुलेपछि सांसद सापकोटाले भने- फेरि अर्को खुसी थपियो

इकागज | बैशाख १८, २०८०

काठमाडौँ- नेपाल र चीनबीचको व्यापारिक तातोपानी नाका दोहोरो रुपमा सञ्‍चालन भएको छ । मजदुर दिवसको ...