प्रमुख समाचार

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्यसूची

इकागज | फागुन ४, २०७९

काठमाडौं- भारतले घटाएर पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाएको छ । भारतीय आयल कर्पोरेसनले मूल्य घटाएर बिहीबार नयाँ सूची पठाएको हो । 

जसमा पेट्रोलको मूल्य १.९७ रुपैयाँ घटेको छ भने डिजेलको ६.४१ रुपैयाँ र हवाई इन्धनको ३.८८ रुपैयाँले घटेर आएको हो ।

यसअघि भारतले मूल्यवृद्धि गरेर नयाँ मूल्य सूची पठाएपछि नेपाल आयल निगमले गत २३ माघमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको थियो । 

पेट्रोल, डिजेल र मट्टितेलमा ३-३ रुपैयाँ वृद्धि हुँदा पेट्रोलको मूल्य १७८ रुपैयाँ पुगेको थियो भने डिजेल र मट्टितेलको मूल्य १७५ पुगेको थियो। हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत रहेको थियो ।

रसुवा भन्सारका तत्कालीन अधिकृतविरुद्ध २ करोड बढी अकुत सम्पत्तिको मुद्दा

इकागज | फागुन ४, २०७९

काठमाडौं– रसुवा भन्सार कार्यालयका तत्कालीन भन्सार अधिकृत दानबहादुर केसीविरुद्ध २ करोड १० लाख १० ...

स्ववियु कार्यतालिका सार्वजनिक, काे हुन पाउँछन् उम्मेदवार ?

इकागज | फागुन ४, २०७९

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको कार्यतालिका सार्वजनिक गरे...

वागमतीमा बढ्ने भयाे शिवरात्रीमा स्वच्छ पानीकाे बहाव, गरियाे धाप ड्यामको उद्घाटन

इकागज | फागुन ४, २०७९

काठमाडौं । यसवर्षको महाशिवरात्रीमा बागमतीमा स्वच्छ पानीको बहाव बढाइने भएको छ । गोकर्णेश्वर नग...

नेपाल वायुसेवा निगमले शुक्रबारदेखि बिदाकाे दिन पनि अन्तर्राष्ट्रिय टिकट बिक्री खुल्ला गर्ने

इकागज | फागुन ४, २०७९

काठमाडौँ-  नेपाल वायु सेवा निगमले यात्रुको सुविधाका लागि अन्तर्राष्ट्रिय टिकट विक्री कक्ष बिहान ९ द...

चन्द्र भण्डारीको स्वास्थ्य अवस्था बुझ्‍न सभामुख घिमिरे अस्पतालमा

इकागज | फागुन ४, २०७९

काठमाडौँ- सभामुख देवराज घिमिरेले खाना पकाउने ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएका नेपाली कांग्रेसका स...